नयां राजदूत डा० कार्की सिकागोमा

इनेप्लिज २०७२ जेठ १५ गते २२:४५ मा प्रकाशित

default

मे २९, सुक्रबार – अमेरिकाको लागी नयां आऊनुभएका राजदूत डा० अर्जुन कुमार कार्की सिकागोमा हुनुहुन्छ ।

सिकागो र बोस्टनका नेपाली संघ, संस्थाको निम्तोमा आफू सिकागो पुगेको कुरा राजदूत डा० कार्कीले ईनेप्लीजलाई टेलीफोनमा बताऊनुभयो ।

राजदूत डा० कार्की अर्को हप्तामात्रै डिसी फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया