आइतबार, साउन १० २०७८
काठमाडौं १६:१५
वासिङटन डिसी 06:30

जस्तापाता लिएर आ–आफ्नो बासस्थानतर्फ: ललितपुर लेले स्थायी घर भई हाल अष्ट्रियाको ग्राज सहरमा बस्दै आउनु भएका अमृत पौडेलले प्रदान गरेको जस्तापाता लिएर आ–आफ्नो बासस्थान फर्कदै धादिङ निलकण्ठ नगरपालिका वडा नं ९ का स्थानीयबासी । तस्बिर: रमेश लम्साल, रासस

इनेप्लिज २०७२ जेठ १५ गते १६:३५ मा प्रकाशित

Rss_Images_1432893358795_RL-KTM- Dhading Jasta news (6)

प्रतिक्रिया