आइतबार, साउन १० २०७८
काठमाडौं ०५:३०
वासिङटन डिसी 19:45

राष्ट्रपति ओबामाकी सल्लाहकार समिति सदस्य सन्जिता प्रधानले अमेरिकाका नेपाली समुदायका जिज्ञाशालाई स्वागत गर्ने

इनेप्लिज २०७२ जेठ १४ गते १७:०५ मा प्रकाशित

 

imagejpeg_11

सन्जिता प्रधानले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका आवश्यक तथा कुनै पनि बिषय सम्बन्धि आफु कुरा गर्न चाहेको बताएकी छिन् l नेपाली समुदायका जिज्ञाशालाई स्वागत गर्दै सबैलाई सहभागी हुन् आमन्त्रित गरेकी छिन् l

 

प्रतिक्रिया