काठमाडौं । भूकम्पपीडितका लागि थप आर्थिक सहयोग संकलन गर्न सरकारले कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनीषा कोइरालालाई सद्भावनादूत नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले तीनै जनालाई सद्भावनादुत नियुक्त गरेको हो । तीनै कलाकारले भुकम्पपीडितलाई विभिन्न ठाउँमा सघाउँदै आएका छन् ।
Source :Everest Times
प्रतिक्रिया