उद्धार तथा राहत वितरणको अनुगमन सम्पन्न
इनेप्लिज
२०७२ जेठ १३ गते ४:५१ मा प्रकाशित
मेलम्ची, १३ जेठ । भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको ३ नं क्षेत्रको उद्धार तथा राहत वितरणको अनुगमन सम्पन्न भएको छ ।
जिल्लाको विकट भोताङ, गुन्सा, क्युल, वरुवालगायत गाविसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायब उपरीक्षक भीम दाहालको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
टोलीको अनुगमनबाट एक महिनासम्म सक्रियताका साथ उद्धार तथा राहत वितरण गर्न सहयोग पुगेको क्षेत्रस्तरीय दैवीप्रकोप उद्धार तथा राहत वितरण समितिले जनाएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया