आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:१६
वासिङटन डिसी 21:31

प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँसम्म पुगेकी हुँ :सञ्जिता प्रधान, राष्ट्रपति ओवामाको सल्लाहकार समिति सदस्य

इनेप्लिज २०७२ जेठ १२ गते २२:३९ मा प्रकाशित

imagejpeg_11

एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी नेपाली मुलकी नेपालकी छोरी सञ्जिता प्रधानले प्रथम पटक अन्तर्वार्ता दिदै आफुले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु ,भनिन lकडा मेहनत ,परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन् पाएकोमा आफुलाई हर्ष लागेको बताएकी छिन् l

प्रतिक्रिया