आइतबार, साउन १० २०७८
काठमाडौं १६:१३
वासिङटन डिसी 06:28

जीवनमा पुरा गीत गाउन नसक्नु कमजोरी या भुस्कुल

इनेप्लिज २०७२ जेठ ११ गते १२:२८ मा प्रकाशित

bijay 1

मानिसका हजार कमजोरी हुन सक्छन l कमजोरीलाई परिवर्तन गर्न सकिन्छ l कमजोरी तागतमा परिणत हुन् सक्दछ l तर त्यस्को लागि ईक्षा शक्तिको आवश्यक पर्दछ l त्यो ईक्षा शक्ति ल्याउन पनि मन हुनु पर्छ l मन ल्याउन पनि एकाग्रता चाहिन्छ l एकाग्रताको लागि पनि वातावारण मिल्नु पर्छ l

सायद यी कुराहरुको तारतम्य मिलाउन नसक्दा होला या अन्य कमजोरीको कारण ५ दशक लाग्दा पनि एउटा पनि गीत पुरा गाउन नसक्नु लाज मर्दो भएको छ l 

प्रतिक्रिया