बिहीबार, साउन १४ २०७८
काठमाडौं ०१:४९
वासिङटन डिसी 16:04

कोलोराडो नेजा वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

इनेप्लिज २०७२ जेठ ११ गते १०:१९ मा प्रकाशित

patrakar 11

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नवौ वार्षिक साधारण सभा अमेरिकाको कोलोराडोको डेनभरमा सफलता पुर्वक सम्पन्न भएको छ l दुई दिने उक्त साधारण सभाको लागि अमेरिकाका बिभिन्न शहरमा बिधुतिय पत्रिका तथा छापा पत्रकारिता मार्फत सामाजिक सचेतनामा सदैव खबरदारी गरि रहने संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l

प्रतिक्रिया