कोलोराडो नेजा वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न
इनेप्लिज
२०७२ जेठ ११ गते १०:१९ मा प्रकाशित
नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नवौ वार्षिक साधारण सभा अमेरिकाको कोलोराडोको डेनभरमा सफलता पुर्वक सम्पन्न भएको छ l दुई दिने उक्त साधारण सभाको लागि अमेरिकाका बिभिन्न शहरमा बिधुतिय पत्रिका तथा छापा पत्रकारिता मार्फत सामाजिक सचेतनामा सदैव खबरदारी गरि रहने संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया