सिँगो नेपाल रोएका बेला अमेरिकामा बस्ने नुवाकोटे दाजूभाइद्वारा अमूल्य मानवीय सहयोग
अमेरिका । हालै नेपालका विभिन्न जिल्लामा गएको महाभूकम्पमा परी ठूलो संख्यामो भएको जनधनको क्षतिले अमेरिकामा बस्ने नेपालीहरु निक्कै स्तव्ध बनेका छन् । एकलाई पीडा पर्दा अर्कोलाई दुःख्ने नेपाल र नेपालीको पुरानो चलन हो, तर यसपटक एउटा व्यक्ति वा परिवार मात्रै पीडामा छैन, सिँगो देश दुःखेको छ, नेपाल आमा यतिबेला दुःखको सागर प्रताडित् छिन । असह्य पीडाको यो घडीमा नेपालमा रहेका आफ्ना परिवार, आफन्त, नातागोता, इष्टमित्र तथा तमाम नेपाली दाजुभाई तथा दिदी बहिनीको पीडा रुपी घाउमा सहयोग रुपी मल्हमपट्टी लगाउनु सिँगो मानव समुदायको कर्तव्य हो, त्यसबाट गौरबशाली इतिहास बोकेको नेपाली चुक्ने कुरै भएन ।
त्यसैले नेपालको नुवाकोट जिल्ला स्थायी घर भै हाल अमेरिकाका विभिन्न शहरहरुमा पेशा र व्यवसायमा संलग्न मनकारी नेपाली दाजूभाई दिदीबहिनीहरुले स्वतस्फूर्त रुपमा आफूले कमाएको केही रकम ती भूकम्प पीडित आमाबुबा दाजूभाई दिदीबहिनीको हितमा खर्च गर्नेगरी संकलन गर्नुभएको छ । मन, बचन र कर्मले नै सहयोगी यी दानबीरहरुबाट प्राप्त सहयोगलाई हामीले भूकम्पबाट आफू र आफ्नो परिवार, आफन्त वा अन्य भौतिक संरचना गुमाएर बेसाहारा बनेकाहरुको हितमा खर्चने प्रण गरेका छौं । ती सहयोगी, मनकारी दानवीरहरुबाट अझैपनि नगद सहयोग जुटाउने क्रम जारी नै छ ।
हामीले यसरी प्राप्त भएको रकमलाई भूकम्पबाट अति प्रभावित मध्येको नुवाकोट जिल्लाकै विभिन्न क्षेत्रका भूकम्प पीडित परिवार र उनीहरुका आफन्तको हितमा खर्चने जमर्को गरेका छौं । नुवाकोट घर भै अमेरिकामा बस्नु भएका नेपाली दाजूभाई दिदीबहिनीबाट प्राप्त यो सहयोगलाई हामीले नेपालमा एसोदादेवि भगवानसिंह मेमोरियल ट्रस्ट मार्फत् जनहितमा खर्चने छौं । हालसम्म हामीलाई अमेरिकाका विभिन्न शहरमा बस्ने नुवाकोटे दाजूभाई दिदीबहिनी र केही अमेरिकी नागरिकबाट प्राप्त रकम करिब (24 मे, २०१५ दिउँसोसम्म प्राप्त सहयोग) 17 हजार 4 सय 83 अमेरिकी डलर रहेको छ । प्राप्त भएको सहयोग राशीलाई एसोदादेवी भगवानसिंह मेमोरियल ट्रस्टले नै भूकम्प प्रभावित नुवाकोटका विभिन्न गाउँ गाउँका स्थानीयलाई वितरण गर्ने ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीको प्रतिबद्धता छ ।
मानवीय धर्म पुरा गर्नका लागि भूकम्पबाट आहात बनेकाहरुलाई राहत वितरण गर्न लागिएको अध्यक्ष केसीको भनाई छ । उहाँले यसरी सहयोग जुटाउने अमेरिकाबासी नुवाकोटे दाजूभाई दिदीबहिनीप्रति नतमस्तक भएको प्रतिक्रिया दिनुभयो । यस्तै एसोदादेवी भगवानसिंह मेमोरियल बृद्धाआश्रमका सभापति धनञ्जयनरसिंह केसीले पनि थोपा थोपा मिलेर समुद्र बने झै एकएक गरेर जम्मा भएको यो राहत रकमले पीडितहरुको चेहरामा थोरै भएपनि खुसीको रक्तसञ्चार गराउने आशा व्यक्त गर्नुभयो । उहाँले सहयोग आउने क्रम जारी रहेको भन्दै अहिलेसम्म सहयोग गर्ने मनकारीहरुलाई मुरीमुरी धन्यवाद दिनुभएको छ । उक्त राहत कोषका नाममा स्थापित कोषमा हालसम्म सहयोग गर्ने दानबीरहरुको नामावली यसप्रकार रहेको छ :
- Prajani KC ( Rautbesi)/ Anunaya Pandey :- $ 2500
2. Park Presbyterian Church (TX) :- $ 1500
3. Anuja KC / Rajiv Panta ( Rautbesi ) :- 1000 ( One Thousand)
4. Kapil Adhikari ( Trisuli) / Govinda Sapkota ( Samari) :- $ 1000
5. Narayan thapaliya :- $ 634.52 ( Thansing 1)
6. Vishnu Bhandari ( Thansing 4) :- $550
7. Madav Dahal :- $537
8. Binuja KC / Nirmal Pokharel ( Rautbesi) :- $ 500
9. Dhananjaya Narsingh KC / Soniya KC ( Rautbesi) :- $ 500
10. Puspa Aryal ( Batter) :- $ 500
11. Rajesh Aryal (Majihitar) :- $ 400
12. Pramod Thapa/ Farah Rajauria ( Jawalkhel ) :- $ 400
13.Punne Prasad Parajuli (Bidur 3) :- $300
14.Amrit Sapkota (Samaree) :- $201
15. Kishor Pandit (Shikharbesi) :- $ 200
16.Ramkrishna Bhatta ( Manakamana):- $ 200
17.Dhurba Prasad Pande ( Kharanitar) :- $ 200 (खरानीटार)
18.Sanjaya Silwal :- $ 200
19.Mukunda Ghimire (Dhansing 9) :- $ 201
20.Shyam Shrestha (Bidur 8) :- $ 201
21.Buddhiman Tamang – NY :- $ 200 ( Gaunfarka)
22.Bhuwan Lama :- $ 200 (Manakamana)
23.Mukunda Dahal – $ 150 (Duipipal)
25.Kamal Lama :- $ 120 ( Gerkhu)
26.Dinesh Pande – Boston :- $ 105 ( Thanapati)
27.Dilli Bahadur Sijapati :- $ 105 ( Bidur 3)
28. Ram Mishra:- $ 101 ( VI)
29.Keshav Pande :- $ 101 (Thanapati)
30.Mukunda Ghimire (TX) :- $100 ( Budhasing)
31.Manoj Katuwal :- $100
32. Santosh Karki :- $100
33.Shivahari Shrestha :- $ 50 ( Bidur 8 )
34. Rosan KC ( Rautbesi) :- $50
35.Surya Moktan :- $ 40 ( Manakamana) – Paypal
36.Vishnu Bhandari :- $ 101 ( Thansing ) – Paypal
37.Nisha shrestha :- $ 50 ( kathamandu) – Paypal
38.Indra Sitaula :- $ 101 ( Sundara Devi)
39.Durga Phuyal :- $ 40 ( Fikuri 4)- by Paypal
40.Raju Thapa Magar :- $ 121 ( Trisuli, Colony)
41.Sumana Khadaka :- $ 101 ( Samundra devi)
42.Ganga Adhikari :- $ 51 (Mahakali )
43.Indra Pandit :- $ 100 ( Raluka 7)
44.Jivnath Acharya ( Nuwakot) :- $ 105
45.Sitaram Lamichhane (Chokate) :- $111
46.Keshav Shrestha (TX);- $51
47.Uttam Lohani ( Thanapati) :- $125
48.Suresh Dhakal ( Ganesthan 4) :- $100
49.Upendra Adhikari ( Thansing) :- $ 75
50.Sangeeta Siwakote Lamsal (CA) :- $ 51
51.Bandana Dahal (CA) :- $ 101
52.Khagendra Rawal (CA) :- $110
53.Muhammad Dhanani (TX) :- $ 200
54. Achyut Sigdel ( Belkot 5) :- $201
55.Pradip Bhandari ( Thansing) :- $ 51
56.Bigyan Khanal ( Kharanitar) :- $ 101
57.Babina Khadka (TX) :- $ 200
58.Uttam Lamichhane (TX) :- $ 250
59.Birochan Nepal :- $101
60.Madhukar Adhikari ( Ganesh than) :- $ 75
61.Pravin Singh (CA) :- $101
62.Shankar Pande ( Madanpur) :- $ 200
63.Prakash Sharma (Devighat) :- $51
64.Manohara Adhikari (CA) :- $50
65.Rita Khadka ( Thansing) :_ $ 51
66.Sanjeep Pradhan (Trisuli) :- $ 50
67.Krishna Lohani :- $200
68.Ram Babu Pande ( Madanpur) :- $201
69.Akraj Pande ( Madanpur) :- $201
70.Udav Bogati ( Anutar) :- $50
71.Sahayog Madan Thapa :- $50
72.Dadi Dungana ( Chauthe) :- $51
73.Dambar Thapaliya ( Thanapati) :- $100
74.Kailash Sen Thapa ( Balkumari):- $51
75.Ray c/o Dikpal :-$50
76.Sharmila Pandit ( Thaprek):-$105
————————————————-
Total Amount :- 17,483 ( seventeen Thousand four hundred eightythree
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया