शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०६:३३
वासिङटन डिसी 20:48

तनहुँमा मादी नदीले बगाएर एक बेपत्ता

इनेप्लिज २०७२ जेठ १० गते १४:०४ मा प्रकाशित

imagesदमौली, १० जेठ । तनहुँको व्यास–१० स्थित पञ्चमन्दिर नजिकै मादी नदीमा पौडी खेल्न जाँदा नदीले बगाएर आज एक व्यक्ति बेपत्ता भएका छन् ।

राम्जाकोट–९ का ३५ वर्षीय सूर्यबहादुर रानाभाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विवाहमा जन्ती आएका रानाभाट नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया