तनहुँमा मादी नदीले बगाएर एक बेपत्ता
इनेप्लिज
२०७२ जेठ १० गते १४:०४ मा प्रकाशित
दमौली, १० जेठ । तनहुँको व्यास–१० स्थित पञ्चमन्दिर नजिकै मादी नदीमा पौडी खेल्न जाँदा नदीले बगाएर आज एक व्यक्ति बेपत्ता भएका छन् ।
राम्जाकोट–९ का ३५ वर्षीय सूर्यबहादुर रानाभाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विवाहमा जन्ती आएका रानाभाट नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया