डिसीबाट गएको भूकम्प पीडित राहत टोलीद्वारा प्रधानमन्त्री तथा राष्ट्रपतिसँग भेटघाट
इनेप्लिज
२०७२ जेठ ७ गते २३:१५ मा प्रकाशित
डिसी महानगर क्षेत्रमा रहेका संघ-संस्था, चिकित्सक, स्वास्थ्य परिचारिका तथा स्वयंसेवकको पहिलो टोली भूकम्प ग्रस्त क्षेत्रमा अहोरात्र खटिई भूकम्प पीडितलाई राहत सामग्री ,स्वास्थ्य परीक्षण तथा बिभिन्न राहत सामग्री वितरण गर्न सफल भएको छ l झन्डै ३ हप्ता सम्म बिभिन्न जिल्लाका बिभिन्न स्थान ,गाउँमा पुगी हजारौ भूकम्प पिडित परिवारलाई राहत प्रदान गरि काठमाडौँ फर्केका छन् lकाठमाडौँ फर्के लगतै डिसीबाट गएको भूकम्प पिडित राहत टोलिले प्रधान मन्त्री सुशील कोइरालालाई भेट गरि राहत सामग्री वितरण र सहयोग गरेको बारे जानकारी गराएको छ l
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया