शनिबार, साउन ९ २०७८
काठमाडौं ०७:३७
वासिङटन डिसी 21:52

राष्ट्रिय एकतामा यत्रो घात, सबै चुपचाप

इनेप्लिज २०७२ जेठ ७ गते १०:४९ मा प्रकाशित

 

Devkota Yadab

यतिबेला राष्ट्रिय एकता कायम गरी संकटको सामना गर्न हातेमालो गर्नुपर्ने बेलामा साम्प्रदायिकता भड्काउने खालका उत्तेजक अभिव्यक्ति आए । विशेषतः मधेश केन्द्रित राजनीति गर्नेहरु कोहीले पहाडी क्षेत्रमा भूकम्पबाट परेको पीडा पनि राजनीतिक लाभ हानीकै रुपमा हेरेको पाइयो ।संकटको यस घडीमा कसैले पनि व्यक्तिगत र समूहगत स्वार्थ हेर्नु हुँदैन । एउटा नेपालीलाई दुःखपर्दा अर्को नेपालीले पीडाको महसुस नगर्ने हो भने त्यो नेपाली नै हैन । 

प्रतिक्रिया