बुधबार, माघ ५ २०७८
काठमाडौं १५:४२
वासिङटन डिसी 04:57

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच छलफल

इनेप्लिज २०७२ जेठ ६ गते १५:४८ मा प्रकाशित

SushilKoirala-KPOli_20141109050641काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भयो ।

छलफल सरकारका तर्फबाट राहत सामग्री वितरण, पुनर्वास तथा पुनःनिर्माणका काममा प्रभावकारी ढङ्गले अघि बढ्नेमा केन्द्रित रहेको अध्यक्ष ओलीका सहयोगी रामेश आचार्यले राससलाई जानकारी दिनुभयो ।

नेपाली काँग्रेस र नेकपा (एमाले) का शीर्षनेताबीच हालै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमतिबारे पनि उहाँहरुबीच छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया