ओबामा र राजदूत डा० कार्कीको फोटो चार लाखले हेरे

इनेप्लिज २०७२ जेठ ६ गते ११:०३ मा प्रकाशित

unnamed6-800x533वासीगटन डिसी – रास्ट्रपती बाराक ओबामासंग राजदूत डा० अर्जुन कार्कीको फोटो डिसी नेपाल डट कम् मा “चार लाख” जनाले हेरेको खबर छ ।

हिजो ऊक्त फोटो डिसी नेपाल डट कममा राखेको ७ घन्टामै चार लाख बाईस हजार दुईसय चौबिस जनाले हेरेको बिसहजार जनाले फेसबुकमा लाईक् गरेको कुरा डिसी नेपालका प्रमुख सन्चालक रामहरी सुबेदीले बताए। ४,२२,२२४ पटक हेरिएको यो तथ्यांक हिजो मे १९ मंगलबार साँझ  सम्मको हो र आज बुधबार हाफ मिलियन पुग्ने र २-३ दिनमा एक मिलियनले डिसी नेपालमा यो फोटो हेर्ने अनुमान छ ।डिसी नेपालमा प्रकाशन हुने समाचार, फोटो,भिडियो संसारभरका १५ लाख नेपाली कहां दैनीक पुग्ने गर्दछ ।

इनेप्लिज़ डटकम डिसी नेपालको “मीडिया पार्टनर” हो ।

प्रतिक्रिया