बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:०५
वासिङटन डिसी 16:20

पूर्वमुमा बडामहारानी रत्नको बास टहरामा

इनेप्लिज २०७२ जेठ ६ गते ४:५८ मा प्रकाशित

indexकाठमाडौं, ६ जेठ । भूकम्पले पूर्वमुमा बडामहारानी रत्नलाई समेत टहराको बास बनाएको छ ।

भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मन्जिललाई चिराचिरा पारेपछि सँगै रहेको टहरामा उनी सरेका हुन् ।

सो टहरालाई पनि राजा महेन्दले भजन किर्तन गर्नका लागि निमार्ण गरेका थिए ।

महेन्द्र मन्जिल भत्काउनुपर्ने अवस्था आएपछि छोरा ज्ञानेन्द्रले उनलाई ३ पटकसम्म घर लैजान आएका थिए तर उनी जान मानिनन् ।

प्रतिक्रिया