पूर्वमुमा बडामहारानी रत्नको बास टहरामा
इनेप्लिज
२०७२ जेठ ६ गते ४:५८ मा प्रकाशित
काठमाडौं, ६ जेठ । भूकम्पले पूर्वमुमा बडामहारानी रत्नलाई समेत टहराको बास बनाएको छ ।
भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मन्जिललाई चिराचिरा पारेपछि सँगै रहेको टहरामा उनी सरेका हुन् ।
सो टहरालाई पनि राजा महेन्दले भजन किर्तन गर्नका लागि निमार्ण गरेका थिए ।
महेन्द्र मन्जिल भत्काउनुपर्ने अवस्था आएपछि छोरा ज्ञानेन्द्रले उनलाई ३ पटकसम्म घर लैजान आएका थिए तर उनी जान मानिनन् ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया