डिसीमा राजदूत डा. कार्कीसँग अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०७२ जेठ ४ गते १:३९ मा प्रकाशित

IMG_6264

डिसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीको आयोजनामा अमेरिकाका लागी राजदूत डा अर्जुन कुमार कार्की संग व्हाइट हाउस नजदिक रहेको आर्लिंगटन पुस्तकालयमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ l यस्तो बिपत कहिले पनि कल्पना पनि गरिएको थिएन भन्दै एक आपसमा एकता देखाउनु पर्ने समय भएकोले बिदेशमा बस्ने नेपाली समुदाय सबैलाई एक जुट हुनु पर्छ भनि राजदुत कार्कीले बताए l

प्रतिक्रिया