शनिबार, साउन ९ २०७८
काठमाडौं २३:३९
वासिङटन डिसी 13:54

अमेरिकी राष्ट्रपति ओबामाद्वारा नेपाली मूलकी बालिका शुक्लाको गुणगान

इनेप्लिज २०७२ जेठ ३ गते १६:३६ मा प्रकाशित

IMG_6185

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटनमा मातापिताको साथमा बस्दै आएकी नेपाली मूलकी एघार बर्षिय सोनी शुक्लालाई अमेरिकाका राष्ट्रपति बराक ओबामाले प्रशंसा गरेका छन् l उनलाई कोसेली स्वरुप प्रशंसा पत्र ,प्रथम महिला मिसल ओबामा तथा उनका दुई पुत्रीहरू तथा राष्ट्रपतिका दुई कुकुर सहितको दस्तखत गरेको पत्र पठाउदै राष्ट्रपतिले गुनगान गरेका छन्  l

प्रतिक्रिया