अमेरिकी राष्ट्रपति ओबामाद्वारा नेपाली मूलकी बालिका शुक्लाको गुणगान
इनेप्लिज
२०७२ जेठ ३ गते १६:३६ मा प्रकाशित
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटनमा मातापिताको साथमा बस्दै आएकी नेपाली मूलकी एघार बर्षिय सोनी शुक्लालाई अमेरिकाका राष्ट्रपति बराक ओबामाले प्रशंसा गरेका छन् l उनलाई कोसेली स्वरुप प्रशंसा पत्र ,प्रथम महिला मिसल ओबामा तथा उनका दुई पुत्रीहरू तथा राष्ट्रपतिका दुई कुकुर सहितको दस्तखत गरेको पत्र पठाउदै राष्ट्रपतिले गुनगान गरेका छन् l
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया