शनिबार, साउन ९ २०७८
काठमाडौं ०८:३२
वासिङटन डिसी 22:47

गालीगलौच, शंका उपशंका गर्ने बेला होईन: अमेरिकाका लागि नेपाली राजदुत डा. कार्की

इनेप्लिज २०७२ जेठ २ गते १७:३४ मा प्रकाशित

da karki

अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा अर्जुन कार्की संग अमेरिकामा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ l अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो l र ,अन्तर राष्ट्रिय समुदायको अद्वितीय सहयोग नेपालले पाई रहेको चर्चा उपचर्चा गर्दै यस समयमा राज्य ,सरकार ,नेता तथा राजनैतिक दल लाई गालि गलौच ,शंका तथा उप शंका गर्ने हैन भन्दै यो बेला भनेको सहयोग गर्ने बेला हो l

प्रतिक्रिया