गालीगलौच, शंका उपशंका गर्ने बेला होईन: अमेरिकाका लागि नेपाली राजदुत डा. कार्की
इनेप्लिज
२०७२ जेठ २ गते १७:३४ मा प्रकाशित
अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा अर्जुन कार्की संग अमेरिकामा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ l अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो l र ,अन्तर राष्ट्रिय समुदायको अद्वितीय सहयोग नेपालले पाई रहेको चर्चा उपचर्चा गर्दै यस समयमा राज्य ,सरकार ,नेता तथा राजनैतिक दल लाई गालि गलौच ,शंका तथा उप शंका गर्ने हैन भन्दै यो बेला भनेको सहयोग गर्ने बेला हो l
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया