शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:१७
वासिङटन डिसी 11:32

अब मोबाइल क्लिक गरी भूकम्पबारे जानकारी लिन सकिने

इनेप्लिज २०७२ जेठ २ गते १५:०३ मा प्रकाशित

सिबी अधिकारी

twitter-click-to-call-buttonके तपाइँ भूकम्पबारे जिज्ञासु हुनुहुन्छ ? यदि भूकम्पका बारेमा धेरै जिज्ञासा राख्नुहुन्छ भने अब ढुक्क हुनुहोस्, किनकी तपाइँको जिज्ञासालाई मेटाइदिने छ – एक क्लिकको भरमा मोबाइल एप्सले ।

नेपाल अर्थक्वेक अपडेट नामक मोबाइल एप्स सफ्टवेयरबाट भूकम्प गएपछि कति रिक्टर र कुन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भनी विस्तृत जानकारी लिन सकिनेछ ।  यसबाट भूकम्पको पराकम्पन गएको अघिल्लो दिन र पछिका महिना तथा एक वर्षसम्मका जानकारी लिन सकिन्छ । 

प्रतिक्रिया