दाेलखा केन्द्र भएकाे ५.५ को भूकम्पको धक्का !
इनेप्लिज
२०७२ जेठ २ गते १२:०३ मा प्रकाशित
काठमाडौं, २ जेठ । दोलखालाई केन्द्रविन्दू बनाएर शनिबार सााझ ५ बजेर १९ मिनेटमा ५ दशमबल ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान यता यो पाँचौं पटकको धक्का हो ।
भूकम्पले हल्लाएपछि राजधानीबासीहरु आत्तिँदै सडकमा आएका छन् । मंगलरबारको दोस्रो भूकम्पपछि आफ्नो घरमा सुत्ने र पसल व्यवसाय सञ्चालन गर्ने क्रम बढेको थियो । तर, शनिबार बेलुकाको यो भकम्पले फेरि मानिसलाई त्रसित बनाएको छ ।
भारतकाे पटनामा पनि भूकम्पकाे धक्कापछि मानिसहरू सडकमा निस्किएका छन् ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया