सोमबार, माघ १० २०७८
काठमाडौं ०२:४०
वासिङटन डिसी 15:55

म्यारिल्याण्डको एनइसीसीले भुकम्प पीडितको लागि २० लाखको राहत सामग्री वितरण गर्दै

इनेप्लिज २०७२ जेठ १ गते ०:५२ मा प्रकाशित

mission 3

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा स्थापित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)को बिशेष पहलमा महा भुकम्पबाट पिडित परिवारलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले २० लाख नेपाल पठाएको जनाएको छ l

प्रतिक्रिया