आइतबार, साउन १० २०७८
काठमाडौं १३:५४
वासिङटन डिसी 04:09

अमेरीकाका संस्थाले नेपालमा राहात पठाऊदा यसो गरे कसो होला ?

इनेप्लिज २०७२ वैशाख ३१ गते १:४७ मा प्रकाशित

photoनेपालमा हालै आएका भृकम्पको कारणले पृग्ने गएको जन र धनको क्षतीले प्रवाशमा बस्ने नेपाली र विदेशीहरुको मन पनि रुएको छ।त्यसैले सहयोगको लागि आ आफना क्षेत्रबाट सबैजना लागि परेका छन। त्यसमध्ये अमेरीकामा रहेका नेपालीहरुले विभिन्न राज्यमा स्थापनागरेका नट फर प्रफिट संस्थाहरुले अमेरीकी संघिय सरकारको आईआरएसबाट ट्याक्सको सृविधान पनि पाएका छन।( tax-exempt under section 501(c)(3) of the Internal Revenue Code http://www.irs.gov/Charities-&-Non-Profits/Charitable-Organizations/Exemption-Requirements-Section-501(c)(3)-Organizations)

यस्ता संस्थाहरुले बनाएका आर्टिकल अफ एसोशिएसन अनि बाईलज (प्रवन्धपत्र र नियमावली)मा आफनो कार्यक्षेत्र अमेरीका तोकेकाहृन्छन। अत. यसरी अमेरीकाको एऊटा निश्चित उदेस्यका कार्यक्षेत्र तोकेर आईआरएसबाट सोही तोकिएको काम गर्ने शर्तमा कर छृटको सृविधापाएका संस्थाले दायरा भन्दा बाहिर गै खर्च गर्दा भोली आईआरएसले सोधखोज गर्ने सम्भावना रहन्छ।

नेपालमा अहिलेको अबस्थामा आफनो दायरा भन्दा बाहिर पर्ने गरी उठाइएको राहतको रकम अमेरीकाबाट पठाऊदा कतिपय संस्थाहरुलेसंस्थाको प्रवन्धपत्र एवं नियमावलीमा शंसोधन गरी आईआरएसबाट फेरी स्विकृत लिनृ ऊचित हृन्छ भनि केहि समय अगाडी सिपिए बिराजरिजालजीले पनि मलाई छलफलको सन्र्दभमा भन्नृ भएको थियो।

 अत आईआरएसबाट कर छृटको सृविधा पाएका नेपालीहरुद्धारा स्थापित संस्थाहरुको ऊदेस्यमा अमेरीका भन्दा बाहिर गै सेवा दिने भन्नेउल्लेख भएको छैन र आईआरएसबाट कर छृट पाऊदा पनि सोही व्यहोरा उल्लेख भएको अधारमा पाइएको छ भने ऊठाएको पैसा प्रकृया नपृरयाईनेपाल पठाऊदा पछाडी समस्या ऊल्पन्न हृने सम्भावना रहन्छ नै। तसर्थ यस्तो परिस्थितीमा एनआरएन एनसिसि अफ अमेरीकाको आफनोसंस्थाको प्रवन्धपत्र र विधानमा अमेरीका भन्दा बाहिर अर्थात नेपालमा पनि सेवा प्रदान गर्ने सक्ने प्रावधान ऊल्लेख भए अमेरीकाको विभिन्नराज्यमा रहेका संस्थाले उठाएको राहतको रकम यहि संस्था माफर्त ती संस्थाहरुले चाहेको क्षेत्र वा योजनामा खर्च गर्न पाऊन गरी नेपालमापठाऊदा राम्रो हृन सक्दछ। त्यस्को लागि छाता संस्था एनआरएन एनसिसि अफ अमेरीकाकाले नेतृत्व लिई अमेरीकामा रहेका अन्यसंस्थाहरुसंग सहकार्य गर्दा राम्रो हृन्छ। अनि यहाहरुको बिचारमा यस्तो राहतको काम यसरी गरे कसो होला?

प्रतिक्रिया