अमेरिकामा नगर उपप्रमुख बनेका सिटौलाको सपथ ग्रहण दौरा सुरुवालमा

इनेप्लिज २०७२ वैशाख ३१ गते ०:५६ मा प्रकाशित

DSC01737अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका नेपाली मुलका किरण सिटौलाले पूर्ण नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल तथा नेपाली ढाका टोपी लगाई सपथ ग्रहण लिएका छन् lअमेरिकामा दौरा सुरुवाल र टोपी पनि लगाएर आधिकारिक कार्यक्रममा सार्वजनिक रुपमा सपथ लिने सिटौला उदाहरण बनेका छन् भने सिटौलालाई चार्ल्स काउन्टीकि स्यारोन हान्कोकले सपथ गराएकी थिइन् l

 

प्रतिक्रिया