सोमबार, साउन १८ २०७८
काठमाडौं १२:१५
वासिङटन डिसी 02:30

अमेरिकामा शरण लिएका सबैलाई राहदानी, नेपाललाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस प्रदान गर्न व्हाइट हाउस सकारात्मक

इनेप्लिज २०७२ वैशाख ३० गते ११:०३ मा प्रकाशित

nepalimrpनेपाल सरकारले अमेरिकी भूमि र संसारका विभिन्न मुलुकमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया