शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:१५
वासिङटन डिसी 03:30

‘नेपाली भाषी भुटानी अमेरिकन’

इनेप्लिज २०७२ वैशाख ३० गते ६:०९ मा प्रकाशित

 

Manoj-1उनी सन् २००८ यता अमेरिकाको नर्थ क्यारोलिनास्थित चार्लाेट शहरमा बसोबास गरिरहेका छन् । अमेरिकामा रहँदा मजोजलाई नेपालको मायाले औधि सतायो । नेपालमा बिताएका क्षणहरु, खुदुनाबारी शिविरमा बिताएका रमाईला दिनहरु, निरन्तर बगिरहने कनकाई माईका दृष्यहरु उनको दिमागमा आईरहे । उनलाई नेपाल फर्किएर केही गर्ने सोच आउन थाल्यो । अहिले उनी नेपाल आएका छन् । आफू हुर्किएको ठाउँ झापामा साथीभाईहरुसँगको भेटघाटमा व्यस्त छन् ।

प्रतिक्रिया