बुधबार, मंसिर १७ २०७७
काठमाडौं २०:५६
वासिङटन डिसी 10:11

सगुन डटकमद्वारा फेसबुक एप ‘प्रे फर नेपाल’ शुभारम्भ

इनेप्लिज २०७२ वैशाख २७ गते २०:३८ मा प्रकाशित

sagoon-soft-launch-nepal-fi

अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन डटकमले फेसबुक एप  “प्रे फर नेपाल ” शुभारम्भ गरेको छ l

प्रे फर नेपाल (नेपालको लागि प्राथना )को मुख्य उद्देश्य विनासकारी भुकम्पले नेपाललाई पुर्याएको जनधनको क्षति प्रति बिश्वका हरेक समुदायले विश्व शान्तिको लागि मेलमिलाप तथा ऐक्यबद्दता जनाउन सकोस भन्ने हेतुले उक्त फेसबुक एप प्रारम्भ गरिएको सगुन डटकमका सह–संस्थापक कविन सिटौलाले बताए l

प्रतिक्रिया