बिहीबार, मंसिर १८ २०७७
काठमाडौं २२:१९
वासिङटन डिसी 11:34

नेपाली छोरी सञ्जिता प्रधान अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त

इनेप्लिज २०७२ वैशाख २७ गते ११:२५ मा प्रकाशित

SONY DSC

नेपाली छोरी सञ्जिता प्रधानले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नियुक्ति पाएकी छिन । शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ पदका मनोनयन मध्य आयोवा राज्य निवासी नेपाली छोरी सञ्जिता प्रधानलाई राष्ट्रपति ओवामाले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा मनोनित गरेका हुन । 

प्रतिक्रिया