नेपाली छोरी सञ्जिता प्रधान अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त
इनेप्लिज
२०७२ वैशाख २७ गते ११:२५ मा प्रकाशित
नेपाली छोरी सञ्जिता प्रधानले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नियुक्ति पाएकी छिन । शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ पदका मनोनयन मध्य आयोवा राज्य निवासी नेपाली छोरी सञ्जिता प्रधानलाई राष्ट्रपति ओवामाले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा मनोनित गरेका हुन ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया