शनिबार, मंसिर २० २०७७
काठमाडौं १७:१०
वासिङटन डिसी 06:25

अमेरिकी संसदका नेपाली मूलका तिवारी द्वारा उम्मेदवारी फिर्ता

इनेप्लिज २०७२ वैशाख २६ गते ०:३५ मा प्रकाशित

jiwan 2

अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी दिएका नेपाल कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १ दशक देखि भर्जिनियामा बस्दै आएका तिवारीले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी सार्बजनिक रुपमा उनका चुनाब प्रचार प्रसार प्रबन्धकले गरेका छन् l उनले गत मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए l

प्रतिक्रिया