मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १४:२९
वासिङटन डिसी 03:44

डिसी चिकित्सक टोलीले भुकुम्प पिडितलाई राहत सामग्री वितरण

इनेप्लिज २०७२ वैशाख २५ गते १:०७ मा प्रकाशित

6

डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था ,चिकित्सक ,स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलिले नेपालमा पुगी भूकम्प पिडितलाई द्रूत गतिमा राहत सामग्री वितरण गर्नुको साथै स्वास्थ्य परिक्षणलाई तिब्र बनाएको छ lउक्त टोलीको नेतृत्व गर्ने डा मदन उप्रेतीका अनुसार अमेरिकाबाट काठमाडौँ पुगी सिधै सिन्धुपलान्चोक पुगी राहत वितरण गरि पुन राजधानी फर्केको जनाएका छन् l

 

प्रतिक्रिया