बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १३:१७
वासिङटन डिसी 02:32

पालभित्र खेलकुद मन्त्रालय

इनेप्लिज २०७२ वैशाख २४ गते १३:०१ मा प्रकाशित

दीपेन्द्र सापकोटा
Singdhubar-earthquack-6

विशेष त्रिपालभित्र टेबुल छ । टेबुल नजिक मन्त्री र सचिवका नामअङ्कित कुर्सी छन् । टेबुलमा राष्ट्रिय झन्डा रहेको छ । यो दृश्य हो युवा तथा खेलकुद मन्त्रालयको । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले सिंहदरबारस्थित सो मन्त्रालयको भवन चर्काएपछि मन्त्रालय पालमुनि सञ्चालन हुँदै आएको छ ।

आज पालमुनि रहेको मन्त्रालयमा पुग्दा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्मा बाहिर रहेको जानकारी दिइयो । पालमुनि रहेको मन्त्री र सचिवको कार्यालयको सामुन्ने अर्काे पालमा सोफा राखिएका छन् । 

प्रतिक्रिया