बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:२८
वासिङटन डिसी 13:43

हार्दिक श्रद्धान्जली !

इनेप्लिज २०७२ वैशाख २२ गते १४:२० मा प्रकाशित

291094_10150389512756929_9880820_o

“आयॊ टप्प टिप्यो लग्यो, टारेर टर्दैन त्यो”

आदरणीय पाठकहरु, यतिबेला हामी यहाँहरुको माझमा दुःख बाँड्न चाहन्छौँ । हाम्री प्यारी बहिनी शस्टिका बस्नेतलाई हामीले गुमाएका छौँ । हाम्रो मातृभूमि नेपालको विराटनगरमा उनको दुःखद निधन भएको छ । यो घडीमा प्यारी बहिनीप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छौँ । साथै, उनको दिवंगत आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना पनि गर्दछौँ ।

 

बुबा: हेडमबहादुर थापा

आमा :तिर्थकुमारी थापा
दिदि-भिनाजु :शारदा सिलवाल,राजु ध्वज सिलवाल

दाजुभाईहरु: नारायण बहादुर थापा,विश्व राज थापा, बिजय थापा, बिनोद बहादुर थापा, बिमल थापा

– विश्वराज थापा तथा समस्त परिवार
संस्थापक
इनेप्लीज डटकम

प्रतिक्रिया