मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २१:३०
वासिङटन डिसी 10:45

अमेरिकामा नेपालीले दुई करोडको पसल जिते

इनेप्लिज २०७२ वैशाख २१ गते २२:३८ मा प्रकाशित

salil gautam

नेपालको झापा दमक घर भै अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले २ करोडको पसल प्रतिस्प्रद्धामा जितेका छन् l अमेरिकाको सेवेन-ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा गौतमले गत मार्च १६ देखि मार्च २९ तारिख सम्म केवल १४ दिनको लागि गरिएको मतदानमा उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए l

प्रतिक्रिया