बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०१:२८
वासिङटन डिसी 14:43

म मेरो सिंगो र सग्लो घर हेरेर कसरी बस्न सक्छु?

इनेप्लिज २०७२ वैशाख २१ गते १०:४८ मा प्रकाशित

sunil

आज सिंगो देश रोएको छ, मेरो मात्र्यूभूमी शोकाकूल छ! म जहॉ छु, जे छु, र जस्ले मलाई चिनाएको छ त्यो नै मेरो मात्र्यूभूमी नेपाल हो ! यस कहाली लाग्दो अबस्थामा म मेरो सिंगो र सग्लो घर हेरेर कसरी वस्न सक्छु जव कि मेरा छिमेकी घरबार विहीन भै हिलो र फोहरमा वस्न बाध्य छन !

प्रतिक्रिया