बुधबार, मंसिर १० २०७७
काठमाडौं १०:४३
वासिङटन डिसी 23:58

नेपाल पैसा पठाउदा मे १५ सम्म सेवा शुल्क (सर्विस चार्ज )नलाग्ने

इनेप्लिज २०७२ वैशाख २० गते १६:०१ मा प्रकाशित

दाजुभाई तथा दिदि बहिनीहरु ,

नेपालमा रहेका आफन्त तथा भूकम्प पिडित परिवारहरुलाई अमेरिका बाट पैसा पठाउन चाहनु हुन्छ भने मे १५ सम्मलाई सेवा शुल्क (सर्विसचार्ज ) नलाग्ने जानकारी गराईन्छ l यो सुचना आफ्ना साथीभाई, ईस्टमित्र ,छरछिमेक,चिने जानेका तथा सम्पूर्ण नेपाली समुदायलाई जानकारी गराई दिनु हुन् आग्रह समेत गर्दछौ l 

बिस्तृत जानकारीको लागि सम्पर्क :

राजन भण्डारी ,
रेस्टन ,भर्जिनिया
युएस ट्रेजरी बिभागबाट प्रमाणपत्र प्राप्त ब्यबसायी

५७१-२६७-७४४५(571-267-7445)

इमेल :[email protected]

प्रतिक्रिया