आज अपराह्न पनि भूकम्पको धक्का महसुश

इनेप्लिज २०७२ वैशाख २० गते १४:२६ मा प्रकाशित

Earthquake-barpakकाठमाडौँ, २० वैशाख । आज अपराह्न ५ बजेर २० मिनेट जाँदा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

यससँगै गत वैशाख १२ गते शनिबारदेखि हालसम्म चार म्याग्निच्युड (रिक्टर स्केल)भन्दा माथिका १३० भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया