बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:२७
वासिङटन डिसी 20:42

फ्लोइड मेवेदरले म्यानी प्याकियाओलाई हराए

इनेप्लिज २०७२ वैशाख २० गते १२:२५ मा प्रकाशित

Mayweather-v-Pacquiao-The-Fight (1)

अमेरिकाका अपराजित प्रसिद्ध बक्सिङ्ग (मुडकी)का सम्राट फ्लोइड मेवेदरले फिलिपिन्सका बिश्व प्रख्यात म्यानी प्याकियाओलाई पराजित गरेका छन् l अमेरिकाको लस भेगासको एमजीएम ग्रान्ड गार्डनमा भएको ईतिहास कै सबै भन्दा महँगो खेल बक्सिङ्गमा मेवेदरले अंकको आधारमा म्यानी प्याकियाओलाई हराएका हुन् l उक्त भिडन्तमा मेवेदरले दुई वटा निर्णायकबाट क्रमश ११६– ११२ अंक प्राप्त गरेका थिए भने तेश्रो निर्णायकबाट ११८–११० अंक प्राप्त गरेका थि

प्रतिक्रिया