मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:३१
वासिङटन डिसी 17:46

ब्रम्हाण्डकै चर्चित मुडकीवाज म्यानी प्याकियाओबिरुद्ध फ्लोइड मेवेदरबीच भालेजुधाई

इनेप्लिज २०७२ वैशाख १९ गते ३:०४ मा प्रकाशित

m 1

अमेरिकाका अपराजित प्रख्यात मुडकीवाज फ्लोइड मेवेदर तथा फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ बिच भोलि भाले जुधाई हुने भएको छ l आज अन्तिम वजन लिई सकेका छन् l यी दुई मुड्कीवाज बिश्व कै आफ्नो तौलका उत्कृस्टका पनि सर्बोक्रिष्ट खेलाडी हुन् भने विश्वका खेल जगतका सबै भन्दा धनाड्य खेलाडी फ्लोइड मेवेदर हुन् l

प्रतिक्रिया