शनिबार, मंसिर २० २०७७
काठमाडौं १५:०१
वासिङटन डिसी 04:16

अमेरिकी विमानस्थलमा राष्ट्रिय गीत गाउदै भुकुम्प पिडित उद्धार चिकित्सक टोलि नेपाल प्रस्थान

इनेप्लिज २०७२ वैशाख १९ गते ०:१० मा प्रकाशित

DSC01062

नेपालमा आएको विनासकारी महाभूकम्पले अकल्पनीय जनधनको ठूलो क्षति भएकोले भूकम्प पिडितलाई राहत सामग्री तथा अन्य सहयोग पुर्याउने उद्धेश्यले डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था ,चिकित्सक ,स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलि हिजो मात्री भुमि लागेका छन् l

भुकम्प पिडितहरुलाई राहत सामग्री ,घाईतेहरुको उपचार तथा श्रोत र साधन जुटाउने हाम्रो मुख्य लक्ष्य रहेको उक्त उद्धार टोलीका संयोजक डा  मदन उप्रेतीले बताए l

प्रतिक्रिया