प्रवल गुरुङद्धारा भुकम्प पीडितको राहतको लागि १० करोड दिने घोषणा

इनेप्लिज २०७२ वैशाख १६ गते १९:३० मा प्रकाशित

prabalकाठमाडौ । अमेरिकालाई आफ्नो कर्म क्षेत्र बनाउँदै आएका चर्चित विश्वप्रसिद्ध फेसन डिजायनर प्रवल गुरुङले नेपालमा आएको महाभुकम्पबाट प्रभावितहरुको राहतको लागि १० लाख डलर दिने घोषणा गरेका छन ।

प्रतिक्रिया