मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०५:०६
वासिङटन डिसी 18:21

संविधानसभाको बैठक वैशाख २५ गते बस्ने

इनेप्लिज २०७२ वैशाख १६ गते १२:५२ मा प्रकाशित

sambidhansabhaकाठमाडौँ, १६ वैशाख । संविधानसभाको आगामी बैठक वैशाख २५ गते दिनको १ बजे बस्ने भएको छ ।

वैशाख १७ गतेका तोकिएको संविधानसभाको बैठक शनिबार गएको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको र सभासद्हरू राहत तथा उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले सो बैठक सारिएको सचिवालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया