मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १५:११
वासिङटन डिसी 04:26

भुकम्पमा परि ज्यान गुमाएका नेपालीको नाममा बार्सिलोनाले शोक मनायो

इनेप्लिज २०७२ वैशाख १६ गते ११:०६ मा प्रकाशित

image006

काठमाडौ, १६ बैशाख । स्पेनिस फुटवल क्लब बार्सिलोनाले एक मिनेट मौन धारण गरेर नेपालमा आएको महाभुकम्पमा मृत्यू भएका नेपालीहरु प्रति श्रद्धान्जली ब्यक्त गरेको छ । सो क्लबका खेलाडीहरुले हिजो भएको खेल अघि एक मिनेट मौन धारण गरेका हुन ।

प्रतिक्रिया