भर्जिनियाबासी नेपालीहरुमा सहयोगका लागि हार्दिक आह्वान

इनेप्लिज २०७२ वैशाख १६ गते ०:२५ मा प्रकाशित
महाभूकम्पले ल्याएको बिपत्तिले हाम्रो देश भयाबह स्थितिमा छ ! यस विषम परिस्थितिमा हामीहरु परदेशमा जो जो जहाँ जहाँ रहेकाछौ त्यहिबाट जेजति गर्न सक्छौ त्यो सहयोग गर्नु हाम्रो कर्तब्य हो। हामी अमेरिकामा बसोबास गर्ने सबै नेपालीको साझा संस्था NRN USA मार्फत आफुले सकेको सहयोग गर्न NRN Virginia Chapter सबै भर्जिनियाबासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुमा हार्दिक आव्हान गर्दछ।
सहयोग गर्नको लागि निम्न ३ तरिकामध्ये (अनलाइन, बैंक एकाउन्ट र पोस्ट अफिस) बाट जसरी आफुलाई सहज हुन्छ त्यसमै सहायोग गर्न सक्नुहुनेछ।

अनलाइनबाट सहयोग गर्न यो लिंक प्रगोग गर्न सक्नु हुनेछ l

http://nrnnccusa.org/donation/

आफ्नो सहयोग बैंक खातामा सोझै जम्मा गर्न पनि सक्नु हुनेछ l

NRN NCC OF USA BANK OF AMERICA
ACCOUNT 4830 5531 9855
ROUTING NO 021 000 322

सहयोगको लागि चेक पोस्ट अफिसबाट निम्न ठेगानामा पठाउन सक्नु हुनेछ l

Non Resident Nepali Association of USA
363 7TH AVENUE, SUITE 1500
NEW YORK, NY 10001

थप जानकारीको लागि NRN Virginia State Chapter टिममा सम्पर्क गर्न सक्नु हुनेछ  !

मुक्ति दबाडी 703-915-9957
गोबिन्द सुबेदी 703-867-2999
कृष्ण भण्डारी 703-505-5465
जनक अधिकारी 571-277-1186
भगवान श्रेष्ठ 571-224-4840
माधव शर्मा 703-474-6438
सिव सुबेदी 804-339-6143
सकुन्तला अधिकारी 703-945-2523
मुना भण्डारी 703-678-5992

परदेशमा रहने हामी सम्पूर्ण नेपालीहरुले आफ्नो देशमा आइलागेको यो बिपत्तिमा आफुले सकेको सहयोग गर्दै एकआपसमा मानवता बाडौ ! नेपाल र नेपालीको लागि एकताबद्द भएर सहयोगका हातहरु फैलाउ।

NRN Virginia chapter

प्रतिक्रिया