काभ्रेमा भूकम्पका कारण २४८ जनाको मृत्यु

इनेप्लिज २०७२ वैशाख १५ गते ४:३६ मा प्रकाशित

vukampa-kavreबनेपा, १५ वैशाख । काभ्रेमा भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ८०० पुगेको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा स्थान अभावका कारण धुलिखेल नगरपालिका¬–२ स्थित खुल्ला चौरमा चिनियाँ चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले उद्धार जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया