बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०८:२३
वासिङटन डिसी 21:38

भूकम्प पिडितको सेवाको लागि NTC र NCELL मा निशुल्क ब्यालेन्स उपलब्ध गराई दिने

इनेप्लिज २०७२ वैशाख १४ गते २३:३३ मा प्रकाशित

यस विनासकारी भुकम्पबाट यहाँहरुका आफन्त तथा परिवार घाइते हुनु भएको छ या तपाई यस शोक घडीमा उद्धार कार्यमा लागि रहनु भएको छ भने NTC (एनटिसी )र एनसेल(NCELL)को फोनमा अमेरिका बाट प्रति व्यक्ति रु २००.०० (दुई सय सम्म)को निशुल्क ब्यालेन्स उपलब्ध गराई दिने जानकारी गराईन्छ l

प्रतिक्रिया