मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १८:१७
वासिङटन डिसी 07:32

भूकम्प पिडितको सेवाको लागि NTC र NCELL मा निशुल्क ब्यालेन्स उपलब्ध गराई दिने

इनेप्लिज २०७२ वैशाख १४ गते २३:२१ मा प्रकाशित

अमेरिकामा बस्ने दाजुभाई तथा दिदि बहिनीहरु ,

यस विनासकारी भुकम्पबाट यहाँहरुका आफन्त तथा परिवार घाइते हुनु भएको छ या तपाई यस शोक घडीमा उद्धार कार्यमा लागि रहनु भएको छ भने NTC (एनटिसी )र एनसेल(NCELL)को फोनमा अमेरिका बाट प्रति व्यक्ति रु २००.०० (दुई सय सम्म)को निशुल्क ब्यालेन्स उपलब्ध गराई दिने जानकारी गराईन्छ l

यो सुचना आफ्ना साथीभाईलाई जानकारी गराई दिनु हुन् आग्रह समेत गर्दछु l यो सुबिधा केवल २४ घण्टाको लागि मात्र गरिने छ l

बिस्तृत जानकारीको लागि सम्पर्क :

राजन भण्डारी ,

५७१-२६७-७४४५(571-267-7445)

इमेल :[email protected] 

राजन भण्डारी बिगत दुई दशक देखि अमेरिकामा रहदै आएका छन् भने भण्डारी काठमाडौँ लाजिम्पाट निवासी हुन् l लामो समय देखि ब्यबसायमा पनि संलग्न छन् l

 

प्रतिक्रिया