बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १७:४२
वासिङटन डिसी 06:57

खुल्ला ठाउँमा बसाई महाभुकम्प आउने हल्लापछि इलाम सदरमुकामबासी ओढ्ने ओछ्याउने र खानेकुरा लिएर चियाबारीमा बस्दै । भूकम्प आउने हल्लाले यहाँको टुंडिखेल, चियाबारीलगायतका खुल्ला ठाउँमा मानिसको बाक्लो भीड लागेको छ । तस्विरः गोविन्द लामिछाने, इलाम रासस

इनेप्लिज २०७२ वैशाख १४ गते १०:३१ मा प्रकाशित

Rss_Images_1430119456839_GL-Ilam-Bhukampa ko Hallapa6i Chiyabarima

प्रतिक्रिया