धरहराको टुप्पामा रहेका तीन जना कसरी बाँचे ?
इनेप्लिज
२०७२ वैशाख १३ गते १८:२२ मा प्रकाशित
‘भुकम्प आउनासाथ धराहरा लच्कन सुरु भयो ।’ प्रत्यक्षदर्शी नविन थापाले भने, ‘भुकम्प सुरु भएको पाँच सेकेण्डमै धराहरा ढलिहाल्यो ।’ केही समय घुमेपछि धराहरा ढलेको उनले बताए । ‘म धराहरा अगाडि नै थिएँ, धराहरा यता, उता लच्किरहेको थियो । कता ढल्ने भन्ने थाहै भएन, शहिदगेटतिर भागे । धन्न बाँचियो’, उनले भने ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया