बुधबार, मंसिर १० २०७७
काठमाडौं ०८:३३
वासिङटन डिसी 21:48

अपडेट: भूकम्पबाट ओखलढुंगामा १५ र सगरमाथा चढ्दै गरेका १७ जनाको मुत्यु

इनेप्लिज २०७२ वैशाख १३ गते ११:०३ मा प्रकाशित

everest-base-camp-avalanche

                             ओखलढुंगामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । २३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको गम्भीरघाइते छन् ।  

प्रतिक्रिया