भुकम्पपिडितको सहयोगार्थ चन्दा संकलन अभियान

इनेप्लिज २०७२ वैशाख १२ गते २३:०२ मा प्रकाशित

नेपालमा अप्रिल २५, २० Logo+flyer१५ मा गएको 7.9 हेक्टरको भुकम्पले हजारौ नेपालीहरुको ज्यान लग्यो, नेपालको ऐतिहासिक संरचनाहरु तहसनहस बनाउदै नेपाल र नेपालीलाई ठुलो धन जनको नोक्सान बानाएको छ। दैविक प्रकोप कसैको नियन्त्रणमा छैन। मानवीयता र नेपालीको नाताले आपतमा परेका हाम्रा आफन्तहरुलाई आर्थिक सहयोग गर्ने उदेश्यले एनडब्लुजीएन क्यालीफोर्निया च्याप्टर टिमले आज मिति अप्रिल २५, २०१५ को दिन ” भुकम्पपिडित चन्दा संकलन अभियान” शुरु गरेको छ। यस अभियानमा तिन हाप्त भित्र हृदय देखि आफुले सकेको चन्दा दिएर आफ्ना नेपाली दिदीबहिनी दाजुभाईहरुको दुखमा साथ दिनु हुन बिनम्र अनुरोध गर्दछु। साथै तपाईले दिनुभएको चन्दाको ट्याक्स दिडक्सन गर्न सक्नुहुनेछ।

सहयोग दिनको लागि निम्नलिखित व्यक्तिहरुलाई सम्पर्क गर्नुहोला।
Bishnu Gurung “Ekata” – (415) 350 1199
Geeta Shrestha – (510) 384 0247
Sangeeta Gurung – (415) 860 5792
Apsara Khadka Sijapati – 650 335 5889
Sunita Thapa – (408) 661 8113

प्रतिक्रिया