आपत्कालिन बैठक !

इनेप्लिज २०७२ वैशाख १२ गते १२:४५ मा प्रकाशित

nrn portugal

एनआरएन अमेरिका बोर्ड, NRNA RC, DRC, अाइसिसी सदस्यहरु तथा सम्पूर्ण NRN अमेरिका सल्लाहकार, कमिटी, सदस्य ज्युहरु र इच्छुक सबैलाई आपत्कालिन बैठकमा सहभागी हुन अनुरोध। भोली शनिबार (समय निर्धारणा पछि गरीने गरी) ,आपत्कालिन बैठक राखिएकोले सबैलाई उपस्थित हुन अनुरोध गरिएको छ । खासगरी नेपालमा गएको महा भूकम्प र जाजरकोटको जनस्वास्थ्यबारे कसरी सेवा पुराउन सकिन्छ भन्ने बारेहुने छ।बिशेषगरी अमेरिकामा रहेका संघसंस्था र प्रतिनिधि ज्युहरुलाई बिशेष अनुरोध ।बेदराज कि कृपया आपत्कालिन खाताको सूचना तयारी गर्नुहोला।मिडियाका साथीहरु सहभागी भैदिनुहोला ।
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
तथा
आपत्कालिन सेवा कमिटी संयोजक
एनआरएन अमेरिका

प्रतिक्रिया